समाचार

काठमाडौं उपत्यकामा एकै दिन ५१ संक्रमित थपिए

covid 19 test positive

काठमाडौं, साउन १९ –

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा तीनजनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस