राजनीति

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता सुरु, खनाल र नेम्वाङ पनि सहभागी

kp sharma oli and prachand

काठमाडौं, साउन २० –

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ । पार्टीभित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।

बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । खनाल दाहाल पक्ष र नेम्वाङ ओली पक्षधरका रुपमा चिनिन्छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस