काठमाडौं, साउन २४ –
कोरोना भाइरसको संक्रमणपछि मुम्बईको नानावटी अस्पतालमा उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन कोरोनामुक्त भएका छन् ।
गत असार २७ गते अभिनेता तथा पिता अमिताभसँग अस्पतालमा भर्ना भएका अभिषेकको करिब १ महिनामा रिपोर्ट नेगेटिभ आएको हो ।
अभिषेकले ट्वीट गरेर आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको र अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको बताउका छन् ।
A promise is a promise!
This afternoon I tested Covid-19 NEGATIVE!!! I told you guys I’d beat this. 💪🏽 thank you all for your prayers for me and my family. My eternal gratitude to the doctors and nursing staff at Nanavati hospital for all that they have done. 🙏🏽 THANK YOU!— Abhishek 𝐁𝐚𝐜𝐡𝐜𝐡𝐚𝐧 (@juniorbachchan) August 8, 2020
प्रतिक्रिया दिनुहोस