बाँके, साउन २४ –
बाँकेमा शनिबार थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले गरेको कोरोना परीक्षणमा नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
कोहलपुर नगरपालिका वडा नं. ११ का तीन र वडा नं. ५ का एकजना रहेका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका दुई जनामा पनि कोरोना देखिएको अस्पतालले जनाएको छ ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ ?
२०७८ कार्तिक २८ गते आइतवार
एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न
२०७७ मङ्सिर २१ गते आइतवार
प्याजको कालोबजारी गरेको आरोपमा दुई व्यापारी पक्राउ
२०७७ असोज ४ गते आइतवार
डिशहोम फाइबर नेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार
२०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस