विश्व/प्रवास

भारतीय विदेशमन्त्री जयशंकर भन्छन्– बुद्ध महान भारतीय हुन्

jaisahankar

२५ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा जय शंकरले गौतम बुद्ध भारतीय भएको बताएका हुन् ।

“अहिलेसम्मका दुईजना महान भारतीय को हुन् ? तपाइँ कसलाई सम्झनुहुन्छ ?” उनको भनाइ थियो, “म भन्छु एकजना गौतम बुद्ध र अर्का महात्मा गान्धी हुन् । भारतीयले मात्रै होइन संसारले सम्झने नाम हुन् ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस