समाचार

पुतली सडकमा आगलागी

Aagolagi

२६ साउन, काठमाडौं । पुतली सडकको शंकरदेव क्याम्पस अगाडि एक घरमा आगलागी भएको छ । घरमा रहेको एक कार्यालयबाट आगो सल्किएको हो ।

आगलागी भएलगत्तै प्रहरीको दमकल आगो निभाउन त्‍यहाँ पुगेको छ।

आगो कसरी लागेको भन्‍ने बारेमा खुल्‍न नसकेको काठमाडौं प्रहरी प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस