बैँक / वित्त

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम आइसोलेसनमा

maha prasad adhikari

२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिन बसेका छन् ।

अधिकारी गत शुक्रबारदेखि ‘होम क्वारेन्टिन’मा बसेका छन् । राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको र उनीसँग भेटघाट भएकाले गभर्नर अधिकारी होम क्वारेन्टिनमा बसेका हुन् ।

गभर्नर अधिकारीले संक्रमितसँग सम्पर्कमा आएपछि आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस