समाचार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

bead body tag

४ भदौ, धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

महाकाली नगरपालिकाको दोधारा चाँदनी–३ मा एचआर २६ डीडी ५०४१ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक २० वर्षीय गगन सुनारको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार २३ बर्षिय करन बुढा घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस