बैँक / वित्त

आज सोमवार एनआइसी एशिया बैंकका यी शाखाहरु खुल्ने

nic asia

८ भदौ, काठमाडौं । आज सोमबार एनआइसी एशिया बैंकको  उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयबाट सेवा दिने भएको छ ।

बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा कार्यालय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने जनाइएको छ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना कहरलाई मध्यनजर गर्दै बैंक विहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि खुल्ला हुने जानकारी गराइएको छ ।

nicasia1

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस