८ भदौ, काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
काठमाडौंका पुरुष भदौ ६ गतेदेखिअस्पतालमा उपचाररत थिए । त्यस्तै धनुषाका पुरुष भने साउन २५ गतेदेखि उपचाररत थिए ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
२०७८ असार २० गते आइतवार
आजको सेयर बजार : ६.३ अंकले बढ्यो नेप्से, कारोबार ९ अर्ब ३० करोडमा सीमित
२०७८ जेष्ठ ६ गते बिहिवार
युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए सेयर ?
२०७८ असार ३१ गते बिहिवार
ताप्लेजुङमा हरेक महिना आगलागी
२०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस