१४ भदौ, काठमाडौं । सरकारले सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानालाई ल्हासा र हङकङको महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरूलाई महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी रानामगर र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, महाशाखा प्रमुख ढकाललाई अघिल्लो मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस