Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

गण्डकी प्रदेशका डीआईजीसहित थप ६७ जनामा कोरोना संक्रमण

२१ भदौ, पाेखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो छ । आइतबार एकैपटक गण्डकी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) सहित ६७ जना संक्रमित थप भएका छन् ।

पोखराको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा गरिएको नमुना परीक्षणमा गण्डकीका थप ६७ जनामा संक्रमण देखा परेको हो ।

आज थपिएका संक्रमितमा कास्कीका २०, स्याङ्जाका २२, नवलपरासी पूर्वका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जना छन् ।

एनएमबि न्यूज