Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

डिजेल र मटितेलको मूल्य घट्यो

३१ भदौ, काठमाडौं । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँका दरले घटाएको हो ।

बुधबार भारतीय आयल कर्पोरेन (आइओसी)बाट डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले साविकको मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययाले जानकारी दिए ।

योसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य ९० रुपैयाँ प्रतिलिटिर कायम भएको छ । अन्य पेट्रोल, हवाई इन्धन, एजपी ग्यासँ लगवायतका इन्धनको मूल्यमा कुनै घटबढ नगरिएको निगम प्रवक्ता उपाध्यायले जानकारी दिए ।

एनएमबि न्यूज