६ कात्तिक, काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २ सयले बढेर ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा १० रुपैयाँले कम हो ।
प्रतिक्रिया दिनुहोस