६ कात्तिक, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
उनीसँगै श्रीमती तारा मानन्धर पनि कोरोना पोजेटिभ भएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
आफूलाई लक्षणबिना पोजेटिभ देखिएको तर श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएपनि दुवै छोराहरुलाई नेगेटिभ देखिएको उनले बताएका छन् ।
मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।
— Gokul Prasad Baskota (@GokulPBaskota) October 22, 2020
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
सर्लाहीमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु
२०७७ भाद्र ८ गते सोमवार
थारू समुदायमा माघीको चहलपहल शुरू
२०७७ पुष २९ गते बुधवार
पर्सा र बझाङमा तीन कोराना सङ्क्रमितको मृत्यु
२०७८ बैशाख ९ गते बिहिवार
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदी कति ?
२०७८ भाद्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस