६ कात्तिक, काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
उनीसँगै श्रीमती तारा मानन्धर पनि कोरोना पोजेटिभ भएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
आफूलाई लक्षणबिना पोजेटिभ देखिएको तर श्रीमतीलाई लक्षणसहित संक्रमण पुष्टि भएपनि दुवै छोराहरुलाई नेगेटिभ देखिएको उनले बताएका छन् ।
मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।
— Gokul Prasad Baskota (@GokulPBaskota) October 22, 2020
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
छानबिनपछि टेलिकमले भन्यो–कुनै पनि डाटा चोरी भएको छैन
२०७८ असार ३१ गते बिहिवार
कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल
२०७७ माघ २१ गते बुधवार
पेस्तोल र वन्यजन्तु सामग्रीसहित एक पक्राउ
२०७७ कार्तिक ५ गते बुधवार
आजदेखि काठमाडौं भित्रिन र बाहिरिन कडाई, सवारी पास बन्द
२०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस