समाचार

नेपाली गीत गाउँदै चिनियाँ राजदूतले दिइन् दशैंको शुभकामना

Yanqi

१० कात्तिक, काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै विजयादशमीको शुभकामना दिएकी छन् ।

राजदूत यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् । गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् ।

ट्वीटरमा उनले देखेकी छन्, ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्‍यौं र अन्तमा हामी गाउन सफल भएका छौं ।’

https://twitter.com/PRCAmbNepal/status/1320589152304263169

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस