१३ कात्तिक । बलिउडमा चर्चामा रहेकी अभिनेत्री काजल अग्रवाल भोलि अर्थात ३० अक्टोबरमा वैवाहिक बन्धनमा बाँधिदै छिन् ।
त्यसका लागि उनको घरमा विवाहको तयारी सुरु भइसकेको छ । काजलले विवाहको तयारीको फोेटोहरु सामाजिक सञ्जालमा शेयर गरेकी छन् । उनले केही समय अगाडि गौतमसँग विवाह गर्न लागेको खबर पुष्टि गरेकी थिइन् ।
उनले हालै मेहेन्दी सेरेमनीको फोटोहरु शेयर गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस