२४ असोज, काठमाडौं । सरकार वार्ता टोलीले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै डा.केसीका मागका विषयहरु सरकारले कार्यन्वयन गर्ने चरणमा रहेकाले डा.केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको हो ।
डा.केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोलीले शनिवार एक विज्ञप्ति जारी गर्दै डा.केसीलाई अनसन तोड्न आग्रह गरेको हो ।


एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
अब सबै जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा
२०७७ मङ्सिर १५ गते सोमवार
हुथी विद्रोही समूहद्वारा साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला
२०७७ चैत्र ३० गते सोमवार
आर्यघाटमा दाह संस्कारमा खटिएकालाई प्रति शव १ हजार रुपैयाँ भत्ता दिने
२०७८ बैशाख ३१ गते शुक्रवार
सुदूरपश्चिम विश्वविद्यालयको जग्गा फिर्ता
२०७७ कार्तिक १ गते शनिवार
प्रतिक्रिया दिनुहोस