विश्व/प्रवास

घरमा ड्रग्स भेटिएपछि बलिउड फिल्म निर्माता फिरोजकी श्रीमती पक्राउ

firoz nadiadwala

२४ कात्तिक, काठमाडौं । बलिउड ड्रग्स कनेक्शनमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले फिर हेरा फेरी र वेलकम ब्याक जस्ता फिल्म प्रोड्यूसर फिरोज नाडियावालाको घरमा छापा मारेको छ ।

आईतवार छापा मार्दा उनको घरबाट करिव १० ग्राम र तीन मोवाइल फोन जफत गरिएको छ । दुई साक्षीको उपस्थितीमा फिरोजकी श्रीमती शबाना सईदलाई एनबीसीले पक्राउ गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस