बैँक / वित्त

लक्ष्मी बैंकले ३ नयाँ शाखा विस्तार

Laxmi bank

४ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । सो शाखाहरु ललितपुर–८ पाटन सुन्धारामा, काठमाडौंको गोकर्णेश्वर–७ मूलपानी, र टोखा–३ मा रहेका छन् ।

यी ३ नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउण्टर, १५५ एटीएम, २५०० भन्दा बढि रेम्यिान्स एजेन्ट तथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस