समाचार

रोल्पामा दुई पुरुषको शव फेला

bead body tag

१३ मंसिर, दाङ । रोल्पामा दुई पुरुषको शव फेला परेको छ ।

जिल्लाको सुनिल स्मृति गाउँपालिका–४ जीलाखोलामा ३/४ मिटर दूरिको फरकमा दुई पुरुषको शव फेला परेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुवेदीले जानकारी दिए ।

पारिम्भक अनुसन्धान अनुसार मृतकहरु करिब २० दिन अघि भिरबाट खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । माछा मार्न खोलामा गएका स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस