१४ मंसिर, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।
अहिले सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशभर मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस