१४ मंसिर, काठमाडौं । एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ ।
भिडियो भने अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् । एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ ।आशिस भाइको छायाँकन रहेको भिडियो तुल्सी फिल्मस्ले निर्माण गरेको हो ।
https://www.youtube.com/watch?v=9ErCMi12H-M&feature=emb_title
प्रतिक्रिया दिनुहोस