समाचार

अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको मृत्यु

Death Body

१७ मंसिर, अर्घाखाँची । अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।

घरमा एकलै भएकाले समयमै उद्वार हुन नसकेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस