समाचार

काठमाडौं उपत्यकामा थपिए ३४८ कोरोना संक्रमित

kathmandu valley

२८ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको तीन जिल्ला मध्ये काठमाडौंमा २५८ जना, ललितपुरमा ६५ जना र भक्तपुरमा २५ जनामा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८३० जना नयाँ संक्रमित थपिए भने १५ सय संक्रमणमुक्त भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस