ओलीले चाले अर्को गोटी, ७५३ जना केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा

७ पुस, काठमाडौं । पार्टी विभाजन डिलमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा ओलीले नेकपाको साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ७५३ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

जुन  महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।

एनएमबि न्यूज