१४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आज बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।
बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुक र ट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।
सिफारिस
राष्ट्रपतिद्धारा विनियोजन विद्येयक प्रमाणीकरण, सरकारलाई खर्च गर्न बाटो खुल्यो
२०७८ असोज ७ गते बिहिवार
धौलागिरी अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला सञ्चालन हुने
२०७७ कार्तिक २१ गते शुक्रवार
केएल टावरमा भ्यालेन्टाइन लक्षित मेला सुरु, फागुन ८ सम्म चल्ने, ५० प्रतिशतसम्म छुट
२०७७ माघ ३० गते शुक्रवार
सर्वत्र आलोचनापछि रेल मार्गको विवादित ठेक्का स्थगित
२०७७ भाद्र २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस