समाचार

प्रहरी अधिकारीको मिठाईमा नङ भेटिएपछि आँगन स्विट्समा प्रहरीको छापा

mithai

१४ पुस, काठमाडौं । प्रहरी अधिकारीको मिठाईमा नङ भेटिएपछि प्रहरीले आँगन स्विट्समा छापा मारेको छ । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआईजीमा बढुवा सिफारिस भएका डा. देवबहादुर बोहराले आँगनमा मिठाई किनेका थिए ।

उनले किनेको मिठाईमा अखाद्य बस्तु नङ भेटिएपछि प्रहरीले आँगन स्वीट्सको कमलपोखरी शाखामा छापा मारेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस