१७ पुस, काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ ले नव वर्ष २०२१ को उपलक्ष्यमा ‘आइएमई पे’ मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।
यो क्यास ब्याक आफ्नै मोबाइल नम्बरको लागिमात्र लागू हुनेछ जुन आफ्नै आईएमई पे वालेट आइडीको रुपमा दर्ता भएको छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
अफर अन्र्तगत ग्राहकले १ सय प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस