१७ पुस, काठमाडौं । सरकारले गत पुस १० र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
शुक्रवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विद्युतीय ग्रीड आधुनिकिकरण आयोजनाको लागि एशियाली बिकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर १ सय ५६ मिलियन बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।
पुस १० र १५ गते बसेको मन्त्रिपरिषद बैठकले यी लगायत अन्य १७ निर्णय गरेको छ । अन्य निर्णय तलको सूचीमा हेनुहोस्ः


प्रतिक्रिया दिनुहोस