समाचार

मन्त्रीकै गाडीले यसरी मान्छेलाई ठक्कर दिएर भाग्यो ( भिडियोसहित)

prabh shah vechile

१८ पुस, काठमाडौं । शहरी विकासमन्त्री प्रभु शाह सवार गाडीले एक जनालाई ठक्कर दिएर भागेको छ । सर्लाहीस्थित पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह चढेको गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका ८ चन्द्रपुरका बच्चु तामाङ घाइते भएका छन् ।

कम्मर र खुट्टामा चोट लागेकाे अवस्थामा घाइते तामाङको स्थानीय एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

https://www.youtube.com/watch?v=drAb1Qci7Dg&feature=emb_title

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस