२८ पुस, काठमाडौं । नेपालमा मंगलबार थप ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ३ सय ९० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५९ हजार ३ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस