समाचार

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

covid death body

१ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार देशभर संक्रमणको कारण ६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ९४३ पुगेको छ ।

त्यस्तै, आज देशभर थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस