मिस्टर आरजेको ‘माकुरी’ सार्वजनिक

५ माघ, काठमाडौं । र्‍यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को  नयाँ गीत ‘माकुरी’ सार्वजनिक भएको छ ।

गीतमा  समिर आचार्य र रोशनी थापाको स्वर रहेको छ भने  मिस्टर आरजेको र्याप रहेको छ । नवराज कलाउनीको शब्द र मिस्टर आरजकै संगीत रहेको छ ।

एनएमबि न्यूज