बाग्मती नदी किनारमा एक पुरुषको शव फेला

९ माघ, काठमाडौं । बाग्मती नदी किनारको चौरमा एक पुरुषको शव फेला परेको छ ।

शुक्रबार काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वागमती नदी किनारको खुला चौरमा एक पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन ।

एनएमबि न्यूज