समाचार

एसपीमा बढुवाका लागि १६ जना डिएसपीको नाम सिफारिस (सूचीसहित)

Nepal Police Headquarter

१२ माघ, काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को नाम सिफारिस गरिएको छ ।

सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसको एक नम्बरमा भुवनेश्वर तिवारी र दोस्रोमा ऋषिराम कँडेल रहेका छन् ।

badhuwa1badhuwa2

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस