समाचार

ओलीले देशलाई आर्थिक संकटतिर धकेलेः भीम रावल

bhim rawal

१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप लगाएका छन् ।

आज प्रचण्ड–नेपाल समूह नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता रावलले संविधान मिचेर सरकारको विस्तार र प्रतिनिधि सभाको विघटन गरी देशलाई संकटतिर धकेलेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस