Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

पार्टी विभाजन गरेको केपीले नै हो : प्रचण्ड

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पार्टी विभाजन गरेको आरोप लगाएका छन् । एक सयवरिपरि केन्द्रीय सदस्य रहेर ११०० सय केन्द्रीय कमिटी विस्तार गरेर पार्टी विभाजन गरेको उनले बताए ।

“पार्टी विभाजन गरेको केपीले नै हो । उहाँले ४४१ सदस्य रहेको केन्द्रीय कमिटीमा ११९९ र २०५०१ भनेपछि त्यही हो पार्टी विभाजन । उहाँले विभाजन गरेको हो त्यो विधि, पद्धति र संविधानसम्मत छैन,” उनले भने ।

ललितपुरमा आयोजित कार्यक्रममा उनले पार्टीमा आफूहरुसँग ७० प्रतिशतभन्दा बढी रहेको बताए ।

एनएमबि न्यूज