समाचार

सभामुखसहित सांसदहरुले लगाउन थाले कोरोनाविरुद्धको खोप, तस्विरमा हेर्नुहोस्

samsad khop

१९ फागुन, काठमाडौं । सभामुख, मन्त्री तथा सांसदहरुले बुधबार कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छन् । उनीहरुले बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सुरु गरेका हुन् ।

कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सुरु गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले जानकारी दिए ।

samsad khop

samsad khop

samsad khop

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस