२१ फागुन, काठमाडौं । दुई वर्षपछि प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को पहिलो तस्बिर सार्वजनिक भएको छ ।
विप्लव बिहान ३ बजे देबचुली आइपुगेका थिए । केहीबेर कार्याकर्ताको घरमा आराम गरेका उनले सहिद परिवारसँग भेटघाट गरेका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि इन्कार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् ।
प्रतिक्रिया दिनुहोस