खेलकुद समाचार

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडलाई वेष्टह्यामकाे गाेल उपहार

man vs weast ham

२ चैत, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानेचस्टर युनाइटेडले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी घटाएको छ ।

गएराति भएको खेलमा वेष्टह्यामका क्रेग डोसनले आत्मघाती गाेल गरेसँगै म्यानचेस्टर युनाइटेड एक शून्य गोल अन्तरले विजयी भयो ।

जितसँगै म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ५७ अङ्क भएको छ भने म्यानचेस्टर सिटीको ३० खेलबाट ७१ अङ्क छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस