समाचार

‘नाईं नभन्नु ल–६’ निर्माण हुँदै

nai na vannu la 6

३ चैत, काठमाडौं । चलचित्र ‘नाईं नभन्नु ल–६’ निर्माण हुने भएको छ । विकास आचार्यले चलचित्र निर्देशन गर्ने छन् । चलचित्रको कथा पनि विकास स्वयंले लेखेका छन् ।

केही समयपछि चलचित्र छायांकनमा जानेछ । अनुभव रेग्मी र सेड्रिना शर्मालगायत कलाकार छनोट भइसकेको विकास बताउँछन् । उनका अनुसार मुख्य भूमिकामा रहने एक महिला पात्र छनोट गर्न बाँकी छ ।

उनले यो पटक एक टिकटक स्टारलाई पनि डेब्यू गराउँदैछन् । चलचित्र ०७८ मा रिलिज हुने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस