१८ चैत, काठमाडौं । नेकपा एमालेभित्र अन्तरविरोध बढ्दै जाँदा माधव नेपाल निकट युवा संघले छुट्टै पार्टी कार्यालय खोलेको छ । नेपाल निकट युवा संघले राजधानीको बुद्धनगरका केन्द्रीय कार्यालय खोलेको हो ।
यसअघि नेपाल समूहले नरेश शाहीको नेतत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो । नेता नेपालले कार्यालय उद्घाटन गरेको कार्यक्रममा नेताहरु रघुजी पन्तलगायतका युवा संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस