मनोरञ्जन ताजा समाचार

चलचित्र निर्देशक ऋषि लामिछानेलाई कोरोना संक्रमण

rishi lamichhane

२५ वैशाख, काठमाडौं । चलचित्र निर्देशक ऋषि लामिछानेलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजिटिभ भएको जानकारी दिएका हुन् । उनले श्रीमती सरिता लामिछानेपछि आफूलाई र छोरीलाई कोरोना भएको बताएका छन् ।

उनले लेखेका छन् ‘जीवनको अत्यन्त कठिन र पीडादायी समय । सरितापछि म र आज छोरीलाई पोजेटिभ देखियो ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस