३० वैशाख, काठमाडौं । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।
चपली हाइटस्थित रामेश्वर थापाको घरमा झन्डै ४ घन्टा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् ।
वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस