७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै १५ नागरिक संगठनले त्यसको विरोध गरेका छन् ।
१५ नागरिक संगठनले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेका हुन् ।
संयुक्त रुपमा विरोध गर्ने नागरिक संगठनहरुमा सुशासन महासंघ नेपाल, शहिद स्मृति प्रतिष्ठान नेपाल, नेपाल नागरिक समाज लगायत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस