Advertisement

देशभरका यी ७६ अस्पतालमा कोभिड संक्रमितको निःशुल्क उपचार (सूचीसहित)

१० जेठ, काठमाडौं । देशभरका ७६ वटा अस्पतालबाट अब कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अध्यावधिक गरेको विवरणमा कोभिड केयर युनिट सञ्चालनका लागि ७६ वटा अस्पतालसँग सम्झौता गरिएको जनाएको छ ।

सम्झौता गरिएका ७६ अस्पताल निजी तथा सरकारी दुवै छन् । यी अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने र सो उपचारको खर्च सरकारले उपलब्ध गराउने जनाइएको छ ।

यी हुन् कोभिडको निशुल्क उपचार हुने अस्पतालहरू :

covid hospital

covid hospital