१६ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १७१ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ८०४ हजार ६७, भक्तपुरमा ११३ र ललितपुरमा १७६ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै,पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना पुष्टि भएको हो । यही अवधिमा ६२०५ जना निको भएका छन् भने १०९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस