Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

युनियन लाइफ इन्स्योरेन्स र तेह्रथुम पावरलाई आइपिओ निष्कासनको स्वीकृति

१४ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्ड थप दुई कम्पनीहरुलाई आइपिओ निष्कासनको स्वीकृति दिएको छ । बोर्डले तेह्रथुप पावर र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्कासनको लागि स्वीकृति दिएको हो ।

जसअनुसार तेह्रथुम पावर कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरेर कुल १२ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ । कम्पनीले कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो, बाँकी ७० प्रतिशत संस्थापकहरुको रहनेछ। कम्पनीको बिक्री प्रवन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

त्यस्तै युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासनका लागि स्वीकृति पाएको छ । कम्पनीले पनि कुल पुँजीमा ३० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो। यसको बिक्री प्रवन्धकका रुपमा प्रभु क्यापिटल रहेको छ ।

एनएमबि न्यूज